तिमिलाई मेरो खवर पठाउला………

Nepal Cover
९ आश्विन २०७९, आईतवार
image

तिमिलाई मेरो खवर पठाउला सोचे पठाउन सकिन

यो मनको सम्झनामा आयौ तिमि भेटन पाईन

तिमिलाई मेरो खवर पठाउला सोचे पठाउन सकिन

सबै कुरा भन्छु सोचे मैले भन्नेमौका पाईन

के भनेर बोलाउ ,कसरि बोलाउ मैले

तिम्रो मुस्कानमा भुलिरहे छु अहिले

सुन्दर फुल ल्याएर तिमिलाई उपहार दिन राखौ कि

यो दिल बाट साईनो लगाई बोलाईरहौ कि

कसरि बोलाउ मैले तिम्रो बारेमा केहि थाहा छैन

मनको कुरा मनमै रह्यो तिमिलाई भनेको छैन

नाम :- गोबिन्द राज ओझा (राजन)

ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल