सहसचिव र उपसचिव पदका लागी खुल्यो विज्ञापन

Nepal Cover
३० आश्विन २०७९, आईतवार
image

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमाका लागी भारी मात्रा कर्मचारीको भर्नाका लागि विज्ञापन खुलाएका छ ।

सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो ।

सम्बन्धित समाचारः चार सय बढी उपसचिव र सहसचिवको विज्ञापन हुँदै

दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ ।

हेर्नुहोस् विज्ञापन :