लोक सेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

Nepal Cover
२८ पुष २०७९, बिहीबार
image

काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सहरका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

सूचना हेर्नुहोस्  :