एकै दिन आज कोरोनाबाट थप ३ जनाको मृत्यु

  Sampatti News

July 11, 2020

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

मृत्युु हुनेहरूमा काठमाडौं महानरपालिका—१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर—४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

प्रकाशित मिति:July 11, 2020