राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा सपथ

Nepal Cover
३२ जेष्ठ २०८०, बिहीबार
image

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् ।

पूर्व मुख्य सचिब बैरागीले आजै राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ पनि लिएका छन्। बिहिबार सिहंदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई सल्लाहाकारको सपथ ग्रहण गराएका हुन्। पूर्व मुख्य सचिव बैरागीको राजिनामा पछि आजै सरकारले मुख्य सचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ।