१ सय ९५ प्रहरी सहायकको निरीक्षकको बढुवा

Nepal Cover
६ श्रावण २०७७, मंगलवार
image

काठमाडौँ । नेपाल प्रहरीका १ सय ९५ जना प्रहरी सहायक निरीक्षकको बढुवा भएको छ।

सोमबार बसेको बढुवा समितिले १ सय ९५ जना प्रहरी सहायक निरीक्षकहरुलाई प्रहरी नायव निरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।