July 23, 2020
काठमाडौँ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ।
उपत्यकामा बितेको २४ घण्टामा थप ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो। संक्रमितहरूमा भक्तपुरका २, काठमाडौँका ५ र ललितपुरका २ जना रहेका छन्।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज उपत्यकाका ९ सहित १ सय ४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए।
प्रकाशित मिति:July 23, 2020
November 22, 2024