काठमाडौं । काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ।
बिहीबार साँझ किनमेल गर्न निस्किएकी ओखलढुंगाकी २२ वर्षीया युवती पवित्रा कार्कीमाथि एसिड प्रहार भएको हो।
काठमाडौं प्रहरीका उनको शरीरको केही भागमा एसिड परेको छ।
अहिले युवतीलाई उपचारका लागि कीर्तिपुरस्थित छाला अस्पतालमा लगिएको छ।