सूचना विभागको महानिर्देशकमा शर्मा

Nepal Cover
१३ श्रावण २०७७, मंगलवार
image

काठमाडौ । सूचना तथा प्रसारण विभागको महानिर्देशकमा वरिष्ट सहसचिव किरणराज शर्मा नियुक्त भएका छन्। शर्मालाई सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सोमबार विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो।

केहि दिन अघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सरुवा भएका शर्मा यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन मन्त्रालय, लोकसेवा आयोग लगायतका निकायमा रहेर महत्वपुण जिम्मेवारी सम्हालिसकेका शर्मा प्रशासन क्षेत्रमा कुशल प्रशासकको रुरुमा कार्यसम्पादन गरेका थिए