शुक्रबारको विदेशी मुद्राको विनिमयदर

Nepal Cover
१६ श्रावण २०७७, शुक्रबार
image

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

सार्वजनिक विनिमयदर अनुसार अमेरीकि डलरको बिक्री मुल्य १ सय २० रुपैया ०५ पैशा तोकेको छ। यस्तै, डलरको खरिददर १ सय १९ रुपैया ४५ पैसा तोकिएको छ।

त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ ०४ पैसा र खरिददर ९ रुपैयाँ ९९ पैशा तोकिएको छ।

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ९७पैसा र खरिददर ३२ रुपैयाँ ८१ पैसा रहेको छ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३ सय १८ रुपैयाँ ४४ पैसा र खरिददर ३ सय १६ रुपैयाँ ८५ पैसा रहेको छ।