मुक्तिनाथ बैंकको स्वतन्त्र संचालकमा शर्मा

Nepal Cover
१८ श्रावण २०७७, आईतवार
image

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको स्वतन्त्र संचालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन्।

यही साउन १६ गते बसेको २सय ३२ औं बैठकले उनलाई नियुक्ति गरेको हो ।

बसुन्धरा काठमाडौ बस्दै आएका शर्मालाई ४ वर्ष कार्यकालका लागि नियुक्ति गरिएको छ ।