काठमाडौँ उपत्यकामा सोमबार थप ५१ जनामा कोरोना पुष्टि

  Sampatti News

August 3, 2020

काठमाडौं । काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४३, ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

प्रकाशित मिति:August 3, 2020