पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना पुष्टि

  Sampatti News

August 4, 2020

काठमाडौँ । नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २१ हजार ९ जना पुगेको उनले बताए।

प्रकाशित मिति:August 4, 2020