काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौँ जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराए।