शुक्रबार थप ५ सय ६४ जनामा कोरोना

  Sampatti News

August 7, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

प्रकाशित मिति:August 7, 2020