उपसचिव बढुवाको सिफारिस (सुचिसहित)

  Sampatti News Online

February 4, 2024

काठमाडौँ । पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको बैठकले नेपाल लेखापरीक्षण सेवाका चार जना र नेपाल इञ्जिनियरिङ सेवा तर्फका शाखा अधिकृतलाई कार्यक्षमताको आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।शाखा अधिकृतबाट उपसचिव बढुवा हुनेमा डुलहरि दाहाल, संगीता फुयाल, पिंकीकुमारी दास र मञ्जु पन्थी छन् भने सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहतर्फ वीरबहादुर रावल सिफारिस भएका बताइएको छ।

सुचि:-

प्रकाशित मिति:February 4, 2024