स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना पुष्टि

Nepal Cover
२५ श्रावण २०७७, आईतवार
image

काठमाडौं । स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार गत शुक्रबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको ४ जनामा कोरोना पुष्टि भएको हो।