उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण

Nepal Cover
२६ श्रावण २०७७, सोमबार
image

काठमडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ४३ जनामा कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनस‌ंख्याका अनुसार संक्रमितहरूमा काठमाडौँका ३६, ललितपुरका ४ र भक्तपुरका ३ जना रहेका छन्।

त्यस्तै सोमबार देशभरमा भने ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।