आजकाे माैसम : उच्च पहाडी तथा हिमाली भू-भामा हल्का हिमपातको सम्भावना 

  Sampatti News

March 7, 2024

काठमाडाै । कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेनेमाैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ। 

प्रकाशित मिति:March 7, 2024