पछिल्लो २४ घण्टामा ६ सय ३८ जनामा कोरोना पुष्टि

  Sampatti News

August 11, 2020

काठमाडौँ। पछिल्लो २४ घण्टामा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरका सम्पूर्ण प्रयोगशालामा गरिएको परिक्षणमा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी गराए।

प्रकाशित मिति:August 11, 2020