कस्ताे छ आज डलरकाे भाउ ?

  Sampatti News

March 15, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज शुक्रबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार शुक्रबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया २२ पैसा र बिक्री दर १३२ रुपैया ८२ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ६५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १५० रुपैयाँ ३९ पैसा र बिक्री दर १५१ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६२ पैसा र बिक्री दर ८८ रुपैयाँ ०१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ६२ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९५ पैसा र बिक्री दर ८ रुपैयाँ ९९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रकाशित मिति:March 15, 2024