नेकपा काठमाडौँ जिल्ला सदस्य गौतमलाई मातृ शोक

Nepal Cover
२८ श्रावण २०७७, बुधबार
image

रामेछाप। सुनापानी गाउँपालीका सिम्पानी आफ्नै निवासमा नेकपा काठमाडौँ जिल्ला सदस्य एब सचिवालय सदस्य केशरी गौतम राजन को ममतामयि माता नन्दामाया गौतमको २७ गते राती ८२ वर्षको उमेरमा निधन भएको छ।

लामो समय स्वासप्रश्वसमा समस्याग्रास्त नन्दमायाका ३ छोरा खिर पू. गौतम, केशव गौतम र केशरी गौतम(राजन) र एक छोरी रहेका छन्।

स्थानीय तहमा महिलाहरुले घरेलुहिसाका कारण खेप्नुपरेको सास्ती र पिरमर्कालाई सहयोगी भावनाले काम गर्दै आउनु भएकी नन्दमायाँको निधनप्रति सो क्षेत्रमा गहिरो दुःख व्यक्त गरिएको छ।—सम्पत्ति न्यूज