चितवनमा सवारी दुर्घटना, एक भारतीय नागरिकको मृत्यु

  Sampatti News

March 17, 2024

चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोतिहारीका ३५ वर्षीय गौरी दास रहेका छन् ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

गएराति पौने तीन बजे तिर ग १ ख ८५२४ नम्बरको बसना रायणगढ-मुग्लिन सडकको जलबिरेमा दुर्घटना भएकाे हाे ।

प्रकाशित मिति:March 17, 2024