काठमाडाै । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएकाे छ ।
बैठकमा सोमबार पक्राउ परेका उपाध्यक्ष कृष्ण बहादुर महराका विषयमा छलफल हुने बताइएको छ ।