आज(बिहीबार)को विदेशी विनिमय दर

  Sampatti News

August 13, 2020

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार,साउन २९) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ४ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ३३ पैसा रहेको छ।

यसैगरी, पाउण्ड एकको खरिददर १ सय ५५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ५३ पैसा रहेको छ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ।

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति:August 13, 2020