साताको पहिलो दिन सुनको मूल्यमा गिरावट

  Sampatti News

August 16, 2020

काठमाडौँ । साताको पहिलो दिन सुनको मूल्यमा गिरावट आएको छ। आइतबार प्रतितोला २ सय रुपैयाँले घटको छ। आइतबारका लागि सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ तय भएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आइतबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटको छ। आइतबारको लागि चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ रुपैयाँ तय भएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:August 16, 2020