चितवन। चितवनको बि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल शिल गरिएको छ ।
अस्पतालका कर्मचारीमा कोरोना देखिएपछि अस्पताले आज विज्ञप्ति निकाल्दै अत्यावस्यक बाहेकका सेवा बन्द रहने जानकारी गराएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतमले अर्काे सुचना प्रकाशन नभएसम्मका लागि अस्पताल बन्द रहने बताएका छन् ।