ग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

Nepal Cover
२७ चैत्र २०८०, मंगलवार
image

 नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ ।

बैठक आज बिहान ८ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएकाे हाे ।

बैठकमा आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने जनाइएकाे छ ।