थप ८ सय १८ जनामा कोरोना पुष्टि

  Sampatti News

August 23, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय १८ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै आइतबार थप २८१जना कोरोना भाइरस संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । नेपालमा हाल सम्म १८६३१ जनाले कोरोना जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

प्रकाशित मिति:August 23, 2020