उपत्यकामा थप ३ सय १ जनामा कोरोना पुष्टि

  Sampatti News

August 26, 2020

काठमाडौँ । उपत्यकामा ३ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा मात्र २ सय ३० जना संक्रमित थपिएका छन्। यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति:August 26, 2020