उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना पुष्टि

Nepal Cover
११ भाद्र २०७७, बिहीबार
image

काठमाडौँ । आज (बिहीबार) एकै दिन काठमाडौं उपत्यकामा ३ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।