कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द

Nepal Cover
२८ बैशाख २०८१, शुक्रबार
image

धनगढी । कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द सीमा नाका बन्द हुने भएका छन् । भारतमा भइरहेकाे लाेकसभा निर्वाचन अवधिभर भारतीय सीमा नाका बन्द हुने भएकाे हाे ।

भारतकाे उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा निर्वाचन हुँदैछ ।