बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको गएराति हत्या भएको हो ।
उनकाे हत्याको कारण भने खुलेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।