ललितपुरमा कर्फ्यू

  Sampatti News

September 4, 2020

काठमाडौं । ललितपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाउने निर्णय गरेको छ । आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको छ ।

ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको जानकारी दिए ।
ललितपुरको भित्रि बाटाहरु केही मात्रामा खुकुला भएपनि प्रमुखसडकहरुमा डाक्टर र प्रेसबाहेक अरुको आगमनमा पूर्णरुपमा रोक लगाइएको छ ।

प्रकाशित मिति:September 4, 2020