कक्षा १० को नतिजा आज सार्वजनीक हुँदै

Nepal Cover
१३ असार २०८१, बुधबार
image

काठमाडौं । माध्यमिक शिक्ष परीक्षा (एसईई)को नतिजा आज सार्वजनीक हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको हो ।

कुनै प्राविधिक समस्या नआएमा आजअपराह्नसम्म नतिजा प्रकाशित हुने बोर्डले जनाएको छ ।