एसईईको मौका परिक्षाको तालिका सार्वजनीक

  Sampatti News 2024

July 2, 2024

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति:July 2, 2024