इजलासको रजिस्ट्रार र अधिकृत सहित ६३ कर्मचारीको सरुवा (नामावलीसहित)

Nepal Cover
१९ भाद्र २०७७, शुक्रबार
image

काठमाडौँ । सर्वोच्च अदालतले रजिस्ट्रारसहित ६३ जना कर्मचारीको सरुवा गरेको छ ।

शुक्रवारको निर्णयले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका रजिस्ट्रार ध्रुवकुमार ढकाललाई सर्वोच्च अदालतमा सरुवा गरेको छ । त्यसैगरी सर्वोच्च अदालतका इजलास अधिकृत भीम बहादुर निरौलालाई काठमाडौँ जिल्ला अदालत पठाएको छ ।
थप कर्मचारी सरुवा नामावलीः