बीमा प्राधिकरणको विभिन्न पदको नतिजा प्रकाशन

Nepal Cover
२३ भाद्र २०८१, आईतवार
image

काठमाडौं । नेपाल बीमा प्राधिकरणको विभिन्न वि.नं.२०८०–८१ (खुला तथा समावेशी), सेवा–समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

लोक सेवा आयोगले बीमा प्राधिकरणको विभिन्न सेवा–समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गरी बीमा प्राधिकरणको विभिन्न सेवा–समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

नतिजा हेर्न यहाँ