रास्वपाको सचिवालय बैठक बस्दै

Nepal Cover
१४ माघ २०८१, सोमबार
image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ११ बजेबाट पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।

त्यस्तै विभिन्न नियमावलीहरूमाथि पनि छलफलको कार्यसूची छ। विभाग सञ्चालन नियमावली २०८१, संशोधन प्रस्ताव, नयाँ नियमावलीहरू प्रस्ताव ९संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ माथि पनि आजको बैठकमा छलफल हुनेछ।

त्यस्तै सातै प्रदेशमा पदाधिकारीको नेतृत्वमा विशेष भेटघाट कार्यक्रम आयोजना गर्ने विषयमा पनि छलफल गर्ने कार्यसूची छ।