रौतहटका युवक नैकापमा मृत फेला

Nepal Cover
१४ माघ २०८१, सोमबार
image

काठमाडौं ।  रौतहटका एक युवक काठमाडौंको मृत नैकापमा फेला परेका छन्। 

काठमाडौंको चन्द्रागिरि नगरपालिका १४ नैकापमा रौतहट घर भएका २७ वर्षीय अमित कुमार साह मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। 

उनी नैकापमा डेरा गरी बस्थे। आफ्नै कोठामा सुतिरहेको अवस्थामा उनी मृत फेला परेका हुन्।