त्रिवि सेवा आयोगले माग्यो ७ सय बढी कर्मचारी

  Sampatti News Online

February 18, 2025

काठमाडौं।   त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले ७ सय जनाभन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको छ। आयोगले मंगलबार सूचना जारी गर्दै विभिन्न पदमा ७ सय जनाभन्दा बढी कर्मचारी माग गरेको हो।

आयोगले शाखा अधिकृतदेखि कार्यालय सहायकसम्मको पदका लागि आवेदन खुलाएको हो । आयोगले प्राविधिक र अप्राविधिक दुवै पदका लागि विज्ञापन खुला गरेको छ ।

प्रकाशित मिति:February 18, 2025