विन नेपाल लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

Nepal Cover
२३ फाल्गुन २०८१, शुक्रबार
image

काठमाडौं । विन नेपाल लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।

कम्पनीले कर्जा विभाग अधिकृत, सुपरभाइजर (सूचना प्रविधि विभाग), शाखा प्रबन्धक, सहायक र कनिष्ट सहायक प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति फागुन २२ गतेले १५ दिन भित्र आवेदन दिन दिनुपर्नेछ ।