March 9, 2025
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो ।
शुक्रबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँ घटेको छ । पाँच रुपैयाँले घटेर आज १९८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला १९९० रुपैयाँमा कायम भएको थियो ।
प्रकाशित मिति:March 9, 2025
March 14, 2025
March 14, 2025