April 2, 2025
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज तोलामा तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ७९ हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला तोलामा १५ रुपैयाँले घटेर २०२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति:April 2, 2025