सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस

  Sampatti News Online

April 2, 2025

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।

काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गरी सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५५–०८१–८२-आ.प्र. नेपाल इञ्जिनियरिंग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।

प्रकाशित मिति:April 2, 2025