कृषि विकास बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

Nepal Cover
२७ चैत्र २०८१, बिहीबार
image

काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले बिहिवार एक सूचना जारी गर्दै कृषि विकास बैंक लिमिटेडको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

कृषि विकास बैंक लिमिटेडको वि.नं. १२/२०८०-८१ (आ.प्र.) तह ५, प्रशासन सेवा, कार्यालय सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।