शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउने

Nepal Cover
१६ जेष्ठ २०८२, बिहीबार
image

काठमाडौं । सरकारले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउने भएको छ ।

संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाइने बताए ।

उनले प्रत्येक जिल्लामा एक विद्यालय पर्ने गरी प्रोत्साहा कार्यक्रम सुरु गरिने उल्लेख छ । यसका लागि प्रति विद्यालय २५ लाख रुपैयाँ अनुदान दिइने भएको छ ।