निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्राथमिकतामा

Nepal Cover
१६ जेष्ठ २०८२, बिहीबार
image

काठमाडौँ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्राथमिकतामा राखेको जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरिने बताएका हुन्। भद्रपुर, टरिगाँउको स्तरोन्नती र सुर्खेत विमानस्थल निर्माण गरिने उनले बताए ।