११९ जना इञ्जिनियरहरुको सरुवा, को कहाँ पुगे ?

Nepal Cover
६ मंसिर २०८२, शुक्रबार
image

काठमाडौं । सडक विभागले एकै लटमा ११९ जना इञ्जिनियरहरुको सरुवा गरेको छ । विभागले सडक विभाग अन्तर्गत रहेका शाखा अधिकृत वा सो सरहका ११९ जना इञ्जिनियरहरुको सरुवा गरेको हो

सडक विभागले नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, राजपत्रांकित तृतीय श्रेणीका इन्जिनियरहरूको सरुवा बिहीबार गरेको हो ।

हेर्नुहोस् सूची :