विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचनासहित)

Nepal Cover
१८ पुष २०८२, शुक्रबार
image

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल र सुपरभाइजरका विभिन्न पदहरूमा गरी २६५ जनाबाट दरखास्त आह्वान गरेको हो।

सम्बन्धित पदका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले माघ ८ गतेसम्म र दोब्बर दस्तूर तिरी माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।